ताजा जानकारी :
Proceedings of the 15th National Horticulture Seminar 2024    |    नेपालमा हालसम्म उन्मोचन तथा पन्जिकृत भएका आलुका जात र जातिय गुणहरु    |    प्याज खेती प्रविधि    |    उन्नत आलु खेती प्रविधि    |    अलैँची खेती प्रविधि    |    अदुवा र बेसार खेती प्रविधि    |    तरकारी खेती प्रविधि    |    नेपालमा आलु भण्डारण प्रविधि    |    बीयाँबाट आलु खेती प्रविधि    |    मोरिङ्गा खेती प्रविधि    |    हाइड्रोपोनिक्स खेती प्रविधि    |    संरक्षित संरचनामा तरकारी खेती प्रविधि    |    तरकारी बालीहरुको उपभोग, आयात तथा निर्यात स्थिति सम्बन्धी अध्ययन    |    बीउ आलु व्यवस्थापन तथा उत्पादन प्रविधि    |    बगर खेती एक अध्ययन    |    सहायक मसलाबाली खेती प्रविधि    |    नेपालमा पाइने स्थानीय तरकारीहरु    |    नेपालमा पाइने स्थानीय तरकारीहरु    |    वार्षिक प्रगति प्रतिवेदन (आ.व. २०८१/०८२)    |    वार्षिक प्रगति प्रतिवेदन (आ.व. २०८१/८२)    |   
Padam Prasad Adhikari

पदम प्रसाद अधिकारी

कार्यालय प्रमुख
(रा.प. प्रथम)

Reeti Singh

रिती सिंह

वरिष्ठ वागवानी विकास अधिकृत
(रा.प. द्वितीय)

सूचना अधिकारी

परिचय

कृषि विकासमा विषय विशेषज्ञताको महत्वलाई प्राथमिकता दिई कृषि सेवालाई छिटो र छरितो किसिमले कृषक समक्ष पुर्याउन विक्रम सम्वत् २०२४ सालमा वागवानी लगायत पाँच विभागहरूको गठन भएको थियो ।एकीकृत उत्पादन प्रणाली भएको हुँदा नेपाली कृषकका लागि प्रशासकीय तथा आर्थिक दृष्टिले धेरै विभागबाट सेवा प्रवाह कार्य सञ्चालन गर्नु व्यवहारिक नदेखिएकोले बिक्रम सम्वत् २०२९ सालमा तत्कालीन पाँचै विभागहरूलाई गाभेर एउटै कृषि विभागको रूपमा पुर्नगठन गरियो ।यसै पुर्नगठनमा बाली विशेषका विकास कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न कृषि विभाग अन्तर्गत बाली विकास शाखाहरू समेत स्थापना गर्ने योजना बमोजिम तरकारी, मसला तथा आलु बालीहरूको तालुक अड्डाको रूपमा २०२९ सालमा तरकारी विकास शाखाको स्थापना गरियो । बागवानीको प्रचुर सम्भावना र आर्थिक उन्नतिमा यसले खेल्न सक्ने भूमीकालाई मध्यनजर गरी २०४७ सालमा वागवानी विभागको स्थापना गरिएको थियो । यसै क्रममा कृषि मन्त्रालयको २०४९ सालमा नयाँ संरचना बनेपछि कृषि मन्त्रालय अन्तर्गत रहेका ५ वटा विभागहरूलाई एकीकृत गरी २०४९ श्रावण १ गते देखि एक छाता (One Umbrella Concept) अन्तर्गत राख्ने योजना अनुसार एउटै कृषि विकास विभागको स्थापना गरियो र तरकारी विकास शाखालाई तरकारी विकास महाशाखामा परिणत गरिएको थियो ।

कृषि विभाग अन्तर्गतका व... थप पढ्नुहोस्

फोटो ग्यालरी