नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय
कृषि बिभाग

राष्ट्रिय तरकारी बाली विकास केन्द्र

किर्तिपुर, काठमाडौँ

Nepal Flag
२०८३ कात्तिक ०४ गते

उदेश्य

• देशको विभिन्न भौगोलिक क्षेत्रहरूमा सम्भाव्यताको आधारमा गुणस्तरीय तरकारी बीउ, ताजा तरकारी, आलु, कन्दमूल र मसलाबालीहरूको उत्पादनमा वृद्धी ल्याउन उन्नत प्रविधिको विकास र विस्तार गरी उत्पादकत्वमा वृद्धी ल्याई कृषकहरूको आयस्तर बढाउन सहयोग पुर्याउने ।
• तरकारी बीउ (प्रजनन, मूल र उन्नत), ताजा तरकारी, खायन तथा बीउ आलु (बेसिक तथा आलु बीया) र मसला जन्य वालीहरूको बीउ र बिरुवाको उत्पादन बढाई आयात प्रतिस्थापन गरी आत्मनिर्भरता हासिल गर्नुको साथै निर्यात प्रवर्द्धन गर्ने ।
• ताजा तरकारी, आलु, मसला र कन्दमूलहरुको उपभोगस्तर बढाउदै जनताको पोषण स्थितीमा सुधार ल्याउने।