यस केन्द्रको आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम उच्च प्रविधि प्रयोग गरी संरक्षित संरचनामा तरकारी खेती सम्बन्धि अधिकृतस्तर तालिम (पहिलो त्रैमासिक, असोज दोस्रो हप्ता) संचालन गरिने भएको हुनाले उक्त तालिम लिन इच्छुक यस अघि सो तालिम नलिएका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तर कृषि प्राविधिक कर्मचारीलाई तपशिलमा उल्लेखित link मा गई दिइएको QR-Code scan गरी मिति २०८३/०५/१८ सम्म आवेदन पेश गर्नुहुन यो सुचना जारी गरिएको छ। उक्त तालिममा जम्मा २५-२७ जना सहभागी छनौट गरि पत्राचार गरिनेछ र तालिममा सहभागी हुँदा बखतको दैनिक भ्रमण भत्ता आयोजकबाट व्यहोरिने छ।
तपशिल
१. उच्च प्रविधि प्रयोग गरी संरक्षित संरचनामा तरकारी खेती सम्बन्धि तालिम (अधिकृतस्तर)
Download / View