नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि बिभाग

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र

किर्तिपुर, काठमाडौँ

केन्द्रको तथा मातहतका कार्यालयहरुको मुख्य मुख्य कार्यक्रमहरु

  • बीउ उत्पादन (तरकारीमा प्रजननमूल र उन्नत बीउआलुमा टि.पी.एस.,पि.बि.एस. बीउ आलुअलैंची बीउअदुवाबेसारको पाना) फार्म/केन्द्रहरूमा ।
  • बेर्ना उत्पादन (तरकारीफूलअलैंची) - फार्म/केन्द्रहरूमा ।
  • जर्मप्लाज्म संकलन तथा सम्वद्र्धन फार्म/केन्द्रहरूमा ।
  • विभिन्न तरकारी बालीका प्रजनन तथा मूल बीउको बफरस्टक सञ्चालन ।
  • प्रविधि अध्ययन परीक्षण तथा प्रदर्शन ।
  • बाह्य सेवा तथा प्रविधि हस्तान्तरण ।
  • नयाँ विकसित प्रविधीहरू प्रकाशन तथा प्रसारण ।
  • कार्यक्रम अनुगमनसुपरीवेक्षण र मुल्याङ्कन ।
  • तालिमसेमिनारअन्तरक्रिया गोष्ठी सञ्चालन ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूसँग समन्वय ।
  • समन्वयात्मक अध्ययन कार्य सञ्चालन ।