Nepal Government

Ministry of Agriculture, Forest and Environment
Department of Agriculture

National Center for Vegetable Development

Kirtipur, Kathmandu

Nepal Flag
October 21, 2026

Policy

• तुलनात्मक लाभको आधार र भौगोलिक क्षेत्रको आधारमा तरकारी बालीहरूलाई प्राथमिकता दिई लाभप्रद खेती योजना अनुरूप तरकारी आलु, मसला र कन्दमूल खेतीको व्यवसायीकरण गरी गरीबी न्यूनीकरणमा सहयोग पुर्याउने ।
• तरकारी व्यवसायी कृषकहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धी गर्नमा विशेष जोड दिने ।
• उच्चस्तर र फिल्डस्तरका जनशक्तिको क्षमता विकासमा विशेष जोड दिने र फिल्डस्तरका प्राविधिकहरूको सेवालाई कृषकस्तरसम्म पुर्याउन प्रभावकारी व्यवस्था मिलाउने ।
• लैङ्गिक/जनजाती/दलित/आदीलाई समावेशी अवधारणा अनुरुप कार्यक्रममा समावेश गर्दै जाने ।