Nepal Government

Ministry of Agriculture and Livestock Development
Department of Agriculture

National Center for Potato, Vegetable, and Spice Crops Development

Kirtipur, Kathmandu

Objective

देशको विभिन्न भौगोलिक क्षेत्रहरूमा सम्भाव्यताको आधारमा गुणस्तरीय तरकारी बीउ, ताजा तरकारी, आलु, कन्दमूल र मसलाबालीहरूको उत्पादनमा वृद्धी ल्याउन उन्नत प्रविधिको विकास र विस्तार गरी उत्पादकत्वमा वृद्धी ल्याई कृषकहरूको आयस्तर बढाउन सहयोग पुर्याउने ।
तरकारी बीउ (प्रजनन, मूल र उन्नत), ताजा तरकारी, खायन तथा बीउ आलु (बेसिक तथा आलु बीया) र मसला जन्य वालीहरूको बीउ र बिरुवाको उत्पादन बढाई आयात प्रतिस्थापन गरी आत्मनिर्भरता हासिल गर्नुको साथै निर्यात प्रवर्द्धन गर्ने ।
ताजा तरकारी, आलु, मसला र कन्दमूलहरुको उपभोगस्तर बढाउदै जनताको पोषण स्थितीमा सुधार ल्याउने।