- देशको विभिन्न भौगोलिक क्षेत्रहरूमा सम्भाव्यताको आधारमा गुणस्तरीय तरकारी बीउ, ताजा तरकारी, आलु, कन्दमूल र मसलाबालीहरूको उत्पादनमा वृद्धी ल्याउन उन्नत प्रविधिको विकास र विस्तार गरी उत्पादकत्वमा वृद्धी ल्याई कृषकहरूको आयस्तर बढाउन सहयोग पुर्याउने ।
- तरकारी बीउ (प्रजनन, मूल र उन्नत), ताजा तरकारी, खायन तथा बीउ आलु (बेसिक तथा आलु बीया) र मसला जन्य वालीहरूको बीउ र बिरुवाको उत्पादन बढाई आयात प्रतिस्थापन गरी आत्मनिर्भरता हासिल गर्नुको साथै निर्यात प्रवर्द्धन गर्ने ।
- ताजा तरकारी, आलु, मसला र कन्दमूलहरुको उपभोगस्तर बढाउदै जनताको पोषण स्थितीमा सुधार ल्याउने।
Copyright © 2024. All rights reserved.